कांग्रेस जिल्ला सभापतिको भेलामा को-को गए ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । संस्थापन पक्षले यही पुस ११ गते एकलौटीरुपमा विधानका दफा निलम्बन गर्ने र आगामी १४औं महाधिवेशनको मिति घोषणा गरेपछि रुस्ट बनेको असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो । भेलामा ४० भन्दा बढी जिल्लाका सभापतिहरुको सहभागिता रहेको छ । पुस … Continue reading कांग्रेस जिल्ला सभापतिको भेलामा को-को गए ?